प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं, १० फागुन ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक २०२७.५७ विन्दुमा आएको छ ।   कुल ३४ कम्पनीको २३ सय ९० कित्ता सेयर कारोबार...

घट्याे सुन-चाँदीको भाउ, खरिदबिक्री मूल्य कति छ ?

काठमाडौं, १० फागुन । नेपाली बजारमा बिहीबार सुन–चाँदी दुवैको भाउ घटेको छ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८...

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

रौतहट,८ फगुन । खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा...

नेप्से परिसूचक ७.८३ अंकले घट्यो

काठमाडौं, ९ फागुन । नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ ।   यसदिन ३१३ कम्पनीको ६३ लाख...

रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो

काठमाडौं, ९ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ । मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ–...

झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ८ फागुन । नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ ।   यसदिन ३१४ कम्पनीको ९३ लाख...

वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही जाने

सर्लाही, ८ फागुन । सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । सर्लाहीकोे पहिचान र बागमती नगरपालीकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको...

बैंकिङ क्षेत्रलक्षित अराजक गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण

काठमाडौ, ७ फागुन । बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको र सामाजिक संजालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका...

धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

पोखरा, ४ फागुन । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ ।...

१०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का सम्झौता

काठमाडौं,३ फागुन । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरीवेक्षण परामर्शदाता छनौट भएको छ । आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी,...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ३ फागुन । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको सेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड १४...

२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका हुन्। समीक्षामार्फत अर्थमन्त्री महतले बजेटको आकार १५...