एकता व्यापार संघका अध्यक्ष आचार्य नेतृत्वको टोलीले अर्थमन्त्रीलाई बुझाए १६ बुँदे ज्ञापन पत्र
काठमाडौँ – एकता व्यापार संघ नेपालले अर्थमन्त्री विष्णु पौडेलसँग विभिन्न १६ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ । बुधबार एकता व्यापार संघका अध्यक्ष तेज प्रसाद आचार्यको नेतृत्वमा मन्त्रालयमै पुगेर...