धितोपत्र बजारमा आज नेप्से ३२ अंकले बढ्यो

काठमाडौं – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ ।...

एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा बिहिबारबाट शुल्क लाग्ने !!

काठमाडौँ – भोलि बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न...

आर्थिक वर्षको अन्त्यमा सरकारी चेक भुक्तानीमा चाप, एकैदिन झण्डै २५ अर्बको चेक भुक्तानी

आर्थिक वर्षको अन्त्यमा बर्सेनी सरकारी चेक भुक्तानीमा चाप पर्ने गरेको छ । जसअनुसार मंगलबार एकैदिन झण्डै २५ अर्बको चेक भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक गोपीनाथ...

आन्तरिक हवाई उडान खोल्ने सरकारकाे तयारी

कोभिड–१९ (कोरोना) भाइरसका कारण देशमा भएको लकडाउन अवधिमा रोकिएको हवाई उडानमा चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी...

मौद्रिक नीतिले कोहीकसैलाई पनि निराश बनाउँदैन : गभर्नर अधिकारी

काठमाडौ – नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित र पीडित सबै क्षेत्रलाई सकेसम्म राहत तथा सहुलियत दिने गरी नयाँ आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदैछ । संघीय संसदको अर्थ समितिको सोमबारको बैठकमा...

थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो

काठमाडाैँ – कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको...

एक बर्षमा आयल निगमको खुद नाफा ६ अर्ब भन्दा धेरै

काठमाडौं – नेपाल आयल निगमले चालु आर्थिक वर्षमा ६ अर्ब भन्दा धेरै खुद नाफा आर्जन गरेको छ । पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमले चालु आर्थिक...

एनसेलकाे वायर फ्री प्लस वाइफाइको प्री–बुकिङ् सुरु

काठमाण्डौ – एनसेलले वायर फ्री प्लस वाइफाइको प्री–बुकिङ् सुरु गरेको छ । एनसेलका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको...

१० दिनमै फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । सरकारले असार १६ गते पनि पेट्रोलियम...

‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने अन्नपूर्ण गाउँपालिकाकाे नीति

कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति...

सुनको मुल्य निरन्तर उकालो लाग्दै, आज नयाँ रेकर्ड कायम, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ...

सृजनशील ‘मोबाइल बैंकिङ सेवा शुभारम्भ’ गर्ने कञ्चनपुरको पहिलो सहकारी

मुकेशप्रसाद जोशी कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा सुचारु गरेको छ । सहकारीले आइतबार एक औपचारिक कार्यक्रमकाबीच ’सृजनशील स्मार्ट मोबाइल बैंकिङ’...