साल्ट ट्रेडिङको सहकार्यमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा
काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक संघ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ। संघका अध्यक्ष रुद्र न्यौपानेका अनुसार...