गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौ, १६ पुस । गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने साेमबार अन्तिम दिन हो । यी दुवै कम्पनीले मंगलबार पुस १७ गते बुक क्लोज गर्ने भएकोले पुस...

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौ, १६ पुस । छिमेक लघुवित्त र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने साेमबार अन्तिम दिन हो ।  सोमबार छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत...

दुई हाइड्रोपावर लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौ, १६ पुस सोमबार विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन रहेको छ । जसअनुसार विन्ध्यवासिनी हाइड्रोपावरले ५.२६% नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीले गत आर्थिक...

आजको तरकारी मूल्य, गोलभेडा ५०

काठमाडौ, १६ पुस  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार को न्यूनतम मूल्य प्रतिकेजी हरियो अंगुर १५० रुपैयाँ,...

अमेरिकी डलर स्थिर रहदा युरो घट्यो

काठमाडौ, १६ पुस   । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । साताको दोश्रोदिन अमेरिकी डलरको खरिदबिक्री मूल्य स्थिर रहेको छ । साोमबार एकको खरिददर १३२...

भारतबाट घटबढ भएर आउँदा नेपालमा इन्धनको मूल्य एथावत् रहने

काठमाडौं, १५ पुस । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ। नेपाल आयल निगमले भने अहिलेलाई नेपालमा खुद्रा मूल्यमा कुनै हेरफेर नगर्ने जनाएको छ। निगमका अनुसार इन्डियन आयल...

सुनको कारोबारमा उल्लेख्य गिरावट

काठमाडौँ – बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार...

सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घट्यो

काठमाडाैं – सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय...

थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै...

सेयर बजार २ अंकले घट्यो

काठमाडौं, ५ पुस । सेयर बजार करिब ३ अंकले घटेको छ । बिहीबार १.९३ अंकले घटेको सेयर बजार २०६८.९० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०३ कम्पनीको १ करोड...

२७ अर्ब महसुल नर्तिन उद्योगीहरुको बाहनाबाजी

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले डेडिकेटर र ट्रकलाइनमार्फत् विद्युत् प्रयोग गरेका तर लामो समयसम्म महसुल नतिरेका ठूला उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणको उक्त कदमपछि ठूला उद्योगको विद्युत् लाइन काट्नु...

सेयरमा लगानीकर्ताको मनोबल उच्च

काठमाडौँ – लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ । सेयर बजारमा उछाल आउन थालेको छ भने...