पर्वतको कुश्मामा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु

पर्वत । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन...

राजस्व र कर अब मोबाइलबाट

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैङ्कमार्फत भुक्तानी हुने कुनै पनि कर तथा राजस्व करदाताले आफ्नो मोबाइल बैङ्किङबाटै भुक्तानी गर्नसक्ने भएका छन् । यसका लागि बिहीबार राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल क्लियरिङ हाउस,...

कृषि विकास बैंकले विभिन्न पदका लागि माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि विभिन्न पदमा...

चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँड हुँदै, ९ जनामध्ये १ जनाले मात्रै पाउने

काठमाडौँ – चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो आईपीओको बाँडफाँट हुन लागेको जनाइएको छ । कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १०...

सुनको मुल्यमा आज पनि बृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा रु ६०० ले बृद्धि भएको छ ।...

सुनको मुल्यमा निरन्तर बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको...

सुन र चाँदीको मूल्यमा बृद्धि, कतिमा हुदै छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको...

पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको...

अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण प्रभावित अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत देखिन थालेको छ । अर्थतन्त्र चलायमान बनाउने औद्योगिक कच्चा पदार्थ, इन्धन, पुँजीगत वस्तुलगायतको आयात बढ्दै जाँदा सुधारोन्मुख अवस्था...

आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै, यी कम्पनी छन् पाइपलाइनमा

काठमाडौँ – अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । हालै खुलेको चन्द्रागिरि हिल्सको आवेदनले पनि यसलाई पुष्टि गर्छ । यो कम्पनीमा आवेदन...

भारतमा बिजुली बेच्न भारतले आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी

काठमाडौं – विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा...

बैंक खाता सञ्चालनका लागि फोटोकपी गर्न रु ४०

सिमकोट – निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको...