यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने

महोत्तरी – जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ...

नेपाल आयल निगममा ईआरपी प्रणाली सुरु

काठमाडौँ – नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ । जुन प्रणालीबाट निगमका सम्पूूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ । एकै ठाउँबाट सबै कारोबारको...

कखुरालाई खुवाउने दानाको मूल्य आकासियो

काठमाडौं – कखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा यसको दानाको मूल्य बढेको हो । गत फागुन...

सुखद हुन सकेन २०७७

काठमाडौं – विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटाका कारण एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु प¥यो। निजी क्षेत्रदेखि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको अजेण्डालाई प्राथमिकतामा राखे पनि मुलुकको...

विकास खर्च २९.२२ प्रतिशतमात्र

सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट प्रस्ट देखिएको छ...

पोल्ट्री क्षेत्रमा ३५ अर्बको नोक्सान

काठमाडौं – गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ । नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार महामारीका कारण होटेल, रेस्टुराँ,...

विश्वभर पर्यटक ठप्प

काठमाडौं – कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका सिइओ पोखरेल चयन

काठमाडौँ – डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल चयन भएका छन् । एसोसिएसनको पन्ध्रौं वार्षिक साधारण सभाले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालैमात्र निस्कासन गरेको दुई करोड २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो । हाल प्रतिसेयर...

निर्माणाधीन २७ वटा नयाँ सहरका लागि ५० अर्ब रुपैयाँ

सरकारले मुलुकका विभिन्न भागमा निर्माणाधीन २७ वटा नयाँ सहरका लागि ५० अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने १२, हुलाकी राजमार्गमा पर्ने १० र तराई मधेसमा पर्ने...

बाजुराको रजाताेली र ढम्कनेमा एकै दिन २ ओटा साना उद्योगको उद्घाटन

बाजुरा जिल्लाको सदरमुकाम स्थित बडिमालिका नगरपालिका वडा न ७ रजाताेली र ढम्कनेमा मा एकै दिन २ ओटा साना उद्योगको उद्घाटन गरिएको छ । बडिमालिका ७ को ढम्कनेमा आलु चिप्स बनाउने...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आइतबार पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२०...