कात्तिक ८ भित्र बक्यौता तिर्न ताकेता गर्दै विद्युत प्राधिकरणले ४९ उद्योगको सूची निकाल्यो
काठमाडौँ – विद्युत प्राधिकरणले ४९ उद्योगलाई कात्तिक ८ गतेभित्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउन सार्वजनिक सूचना निकालेको छ। प्राधिकरणले बिहीबार सूचना निकाल्दै ती उद्योगहरूलाई गणना सिटअनुसार थप दस्तुरसहितको बक्यौता...