नेप्से २३०० विन्दुमुनि, लगानीकर्ता १२ खर्ब बढी घाटामा

काठमाडौं – नेपालको पूँजीबजारकै इतिहासमा ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । भदौ २ गते ३ हजार १९८ दशमलव ६० को विन्दुमा बन्द भएको नेप्से परिसूचक...

अब बुद्ध एयरको उडान सूचना मोबाइलमा स्वतः प्राप्त हुने

काठमाडौं – अब बुद्ध एयरको उडान सूचना मोबाइलमा स्वतः प्राप्त हुने भएको छ । एयरलाइन्सले फ्लाइट अलर्ट मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा शुरु भएसँगै यात्रुले अब टिकट...

प्रचण्डलाई विश्व पाैडेलकाे जवाफ – ‘शेयर बजारलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हो’

मलाई धेरै जनाले किन शेयर बजार बारे नबोलेको भनेर म्यासेज पठाउनुभएको छ। तपाईंहरु सवैको जवाफ दिन नसकेपनी जानकारीको लागि केही कुरा राख्न चाहन्छुः क) म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछी...

शेयर बजार १० महिनायताकै तल्लो विन्दुमा, आज ८८ अङ्कले घटेर २३ सय ६१ विन्दुमा

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज आइतवार ८८ दशमलव सात अङ्कले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ विन्दुमा...

सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो

काठमाडौँ – सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो...

नेतृत्वविहीन सेयर बजारका नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा

काठमाडौं – यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति...

टोयोटा नेपालले लन्च गर्‍यो राइज, यस्ता छन् विशेषताहरु

काठमाडौँ – नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. ले नयाँ ए एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ । नेपालमा निकै सफल रहेको टोयोटाका...

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौं – सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. १०० ले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला रु. ९२ हजार ३०० मा कारोबार भएको...

आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अर्थमन्त्रीको दाबी

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि...

शेयर बजार २४ सय ५० विन्दु भन्दा तल

काठमाण्डौ – लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७...

केरालाई राष्ट्रिय बालीका रूपमा सूचीकृत गर्न माग

काठमाडौँ – केरा कृषक तथा उत्पादकहरूले केरालाई राष्ट्रिय बालीका रूपमा सूचीकृत गर्न माग गरेका छन् । उनीहरूले उत्पादन चक्रलाई मध्यनजर गरी मल उपलब्ध गराइदिनसमेत सरकारसँग माग गरेका छन् । ‘केरा कृषकलाई धराशायी...

अब दुलाहा दुलही पोखरा गए दुइतर्फी हवाई टिकट निशुल्क

काठमाडाैँ – बुद्ध एयरमा यात्रा गर्ने नवविवाहित जोडिले दुईतर्फि हवाई टिकट निशुल्क पाउने भएका छन् । विवाह गरेको ड्रेसमा बुद्ध एयरमा यात्रा गर बेहुला बेहुलीलाई हवाई टिकट उपहार दिन लागेको...