बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौँ – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ४१ हजार ८०...

सेयर बजार परिसूचकमा सामान्य वृद्धि, ४ अर्ब १८ करोड बराबरको कारोबार

काठमाडौँ – मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य वृद्धि सहित बन्द भएको छ । नेप्सेका अनुसार आज बजार ४.८३ अङ्कले बढेर २७६६.०९ विन्दुमा पुगेर बन्द भएको हो । आज दिनभरमा...

सुन–चाँदीको भाउमा वृद्धि

काठमाण्डौ – सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।...

लगातार ओरालो लाग्दै शेयर बजार, नेप्से ९.२२ अङ्कले घट्यो

काठमाडौँ – शेयर बजार लगातार दोस्रो दिन ओरालो लागेको छ। आज नेप्से परिसूचक ९ दशमलव २२ अङ्कले घटेर २ हजार ७ सय ५७ दशमलव ९७ विन्दुमा झरेको छ। आज निर्जीवन...

नाडा अटो शो २०२५ आजदेखि काठमाडौंमा सुरु

काठमाडौं – नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा र युनिट्रीको मुख्य प्रायोजनमा आजदेखि ८...

सुनचाँदीको भाउ घट्यो, सुन तोलामा १,२०० र चाँदी १५ रुपैयाँले सस्तो

काठमाडौँ – सुनको भाउ आज तोलामा १,२०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको...

बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौँ – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ...

कागेश्वरी मनोहरा नगरपालिकाले १ महिनाको अवधिमा १ करोड ५७ लाख बढी राजस्व संकलन गर्‍यो

  काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाले आ.व. २०८२/०८३ को साउन १ गतेदेखि साउन ३१ गतेसम्म कूल १ करोड ५७ लाख ३१ हजार १९६ रुपैयाँ २२ पैसा राजस्व संकलन गरेको छ।...

सुनको भाउ तोलामा ८ सयले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको...

पर्यटन विभागबाट अनुमति नलिइ सञ्चालनमा रहेका होटल–रिसोर्टमा सरकारी कार्यक्रम गर्नु हुदैँन : रामसुन्दर बके

काठमाडौं – पर्यटन व्यवसायी तथा भिलेज हाइल्यान्ड रिसोर्ट रानीकोटका अध्यक्ष तथा सञ्चालक रामसुन्दर बकेले पर्यटन विभागको अनुमतिबिनै सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा सरकारी कार्यक्रम नगर्न सुझाव दिएका छन् । पर्यटन...

सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्यो, कुन गाडीलाई कति पर्छ ?

काठमाडौं – सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गा सोमबारको मन्त्रिपरिषद्...

एमसीसी सहयोगमा विद्युत् प्रसारण लाइन निर्माण पुनः सुरु

काठमाडौं – अमेरिकी सहयोग नियोग (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित परियोजनामा पुनः काम सुरु भएको छ। एमसीए–नेपालले विद्युत् प्रसारण लाइन निर्माणका दुई ठूला ठेक्का सम्झौता गरेसँगै एमसीसीको नेपाल कम्प्याक्ट पुनः सक्रिय...