शेयर बजार लगातार दोस्रो दिन बढ्यो, नेप्से ९.९३ अङ्कले उक्लियो

काठमाडौं — शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ९ दशमलव ९३ अङ्कले बढ्दै २ हजार ६ सय ४९ दशमलव ३० विन्दुमा पुगेको...

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । २०८२ साल पौष...

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति सर्वसम्मत निर्वाचित

काठमाडौँ — नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो निर्वाचन प्रक्रिया संस्थाको विधान, नियमावली तथा प्रचलित कानुनी व्यवस्थाअनुसार व्यवस्थित, पारदर्शी र विधिसम्मत रूपमा अगाडि बढिरहेको स्पष्ट गरेको छ। नाडाका...

कृषि विकास बैंकको १९ औँ वार्षिक साधारण सभाबाट १३% लाभांश प्रस्ताव पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस अन्तर्गत बैंकले चुक्ता पूँजीको ३.२५% बोनस शेयर तथा...

भारतले दियो ६५४ मेगावाट बिजुली आयात गर्न नेपाललाई अनुमति

काठमाडौँ । भारतले प्रतिस्पर्धी दरमा भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) मार्फत ६५४ मेगावाट बिजुली आयात गर्न नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईएक्सको डे–अहेड...

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.बीच सम्झौता

काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.बीच सम्झौता भएको छ। उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका...

सुनचाँदीको भाउमा गिरावट

काठमाडौँ । आज सुनचाँदीको भाउमा गिरावट आएको छ। सुन तोलामा १,१०० रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलामा...

कालोसूचीमा रहेका कम्पनीहरूले पनि विदेशी लगानी भित्र्याउन सक्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई पाँचौँ पटक संशोधन गर्दै विदेशी लगानी भित्र्याउने तथा बाहिर लैजाने प्रक्रिया थप सहज बनाएको छ। संशोधनसँगै...

कर्णालीका यातायात कार्यालयबाट पाँच महिनामा १२ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। मन्त्रालयका...

गलकोट घुम्टे बहुउद्देश्यीय सहकारीको २१औँ साधारण सभा सम्पन्न

काठमाडौँ । गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित अनमोल ब्याङ्केटमा आयोजित साधारण सभामा नेपाल राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्मा...

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (भिडियो रिपोर्ट सहित)

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ। सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस...

गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारण सभा शनिबार

काठमाडौँ- गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा यही २०८२ पौष १२ गते शनिबार आयोजना हुने भएको छ। शंखमुलमा रहेको उक्त संस्थाका अनुसार साधारण सभा काठमाडौँको शंखमूल–१० स्थित अनमोल...