चेक रिपब्लिकमा अन्धाधुन्ध गोली चलाउँदा १४ को मृत्यु, २५ बढी घाइते

चेक रिपब्लिक, ६ पुस । प्रागको एक विश्वविद्यालयमा सामूहिक गोलीबारीमा कम्तिमा १४ जना व्यक्तिको मृत्यु भएको छ ।   सो घटनामा परी थप २५ जना घाइते भएको शहरी प्रहरीले जनाएको...

भारतमा अब फर्जि सिम किन्नेलाई ३ बर्ष जेल सजायँ र ८० लाखसम्म जरिवाना

नयाँ दिल्ली, ५ पुस । भारत सरकारले देशमा नक्कली सिमकार्डमार्फत हुने ठगीलगायतका अपराधमा कारबाही गर्न लागेको छ  ।   दूरसञ्चार विधेयक २०२३ संसदको दुवै सदनबाट पारित भएको छ । यो...

फेसबुकले प्यालेस्टाइन समर्थक आवाजहरू दबाउन थाल्योः अधिकार समूह

न्युर्योक, ६ पुस । फेसबुक र इन्स्टाग्राममा प्रकाशित प्यालेस्टाइन समर्थक सयौं पोस्टहरू हटाउने कार्य मेटाले गरिरहेको आरोप लगाइएको छ। त्रुटिपूर्ण सामग्री मध्यस्थता नीति, कमजोर कार्यान्वयन र अनावश्यक सरकारी प्रभावको कारणले...

चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहारः १४ विद्यार्थीको मृत्यु, २५ बढी घाइते

काठमाडौं – चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी...

इजरायली सेनाले निशस्त्र प्यालेस्टाइनीको हत्या गरेको आरोपमा राष्ट्रसंघद्धारा छानबिनको माग

न्युर्योक, ६ पुस । संयुक्त राष्ट्र संघले प्यालेस्टाइनीहरुलाई मृत्युदण्ड दिएको भन्दै छानबिन गर्न माग गरेको छ । राष्ट्र संघीय मानव अधिकार कार्यालयले इजरायली सेनाले गाजामा कम्तिमा ११ प्यालेस्टाइनी पुरुषहरूलाई संभावित...

हुथी बिद्रोहीले लाल सागरमा आक्रमण गर्ने योजना परास्त गर्न ग्रिस पनि सहभागी हुने

एथेन्स, ६ पुस । ग्रीसले लाल सागरमा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नौसैनिक गठबन्धनलाई समर्थन गर्न युद्धपोत पठाउने भएको छ ।   यमनका हुथी बिद्रोहीहरूबाट हुन सक्ने खतराको सामना गर्न...

भारतीय संसदमा पहेलो ग्याँस फाल्ने ४ अभियुक्त ५ जनवरीसम्म प्रहरी हिरासतमा रहने

नयाँदिल्ली, ६ पुस । दिल्लीको एक अदालतले संसद सुरक्षा उल्लंघन मुद्दामा पक्राउ परेका चार अभियुक्तको प्रहरी हिरासत जनवरी ५ सम्म बढाएको छ।   विशेष न्यायाधीश हरदीप कौरले शहर प्रहरीको निवेदनको...

गाजामा हमलामा मारिए तीन इजरायली सैनिक

तेल अहिब, ५ पुस । इजरायली सेनाले गाजामा मारिएका सैनिकहरूको नाम सार्वजनिक गरेको छ । इजरायली सेनाले बुधबार उत्तरी गाजा पट्टीमा लडाइँमा मारिएका तीन सैनिकको नाम सार्वजनिक गरेको हो ।...

इजरायली हमलामा एक लेवनानी महिलाको मृत्यु

तेल अहिव, ५ पुस । इजरायली गोलाबारीमा लेबनानी नागरिक मारिएका छन्  ।   लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु भएको...

इस्लामिक जेहाद समुहको दाबी, ७ इजरायली सैनिक मारिए

गाजा, ४ पुस । इस्लामिक जिहादले शुजैयामा सात इजरायली सैनिक मारिएको जनाएको छ । इस्लामिक जिहादको सैन्य शाखाले आफ्नो टेलिग्राम च्यानलमा घोषणा गरेको छ कि उसले गाजा शहरको पूर्वमा रहेको...

युद्ध समाप्त नभएसम्म बन्दीबारे वार्ता गर्न हमासद्धारा अस्वीकार

गाजा, ४ पुस । प्यालेस्टाइनी अतिवादी समुह हमासले नरसंहार युद्ध समाप्त नभएसम्म बन्दीहरूबारे वार्ता अस्वीकार गरेको छ ।   हमासका एक वरिष्ठ अधिकारी बसम नइमले एक विज्ञप्तिमा भनेका छन् कि...

आइसल्याण्डमा भयंकर ज्वालामुखी बिष्फोट, संकटकालको घोषण

आइसल्याण्ड, ४ पुस । दक्षिण पश्चिमी आइसल्याण्डमा एउटा भयान ज्वालामुखी विस्फोट भए पछि आपतकालको घोषणा गरएिको छ। सो ज्वालामुखी विस्फोट पछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो। जसका कारण उक्त क्षेत्रमा त्रासको...