उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ, घर जान अनुमतिः एम्स
ऋषिकेश, १५ मंशिर । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्। एम्स प्रशासनले भारतीय सञ्चारमाध्यमलाई दिएको...