युद्ध समाप्त नभएसम्म बन्दीबारे वार्ता गर्न हमासद्धारा अस्वीकार
गाजा, ४ पुस । प्यालेस्टाइनी अतिवादी समुह हमासले नरसंहार युद्ध समाप्त नभएसम्म बन्दीहरूबारे वार्ता अस्वीकार गरेको छ । हमासका एक वरिष्ठ अधिकारी बसम नइमले एक विज्ञप्तिमा भनेका छन् कि...