कोभिडको नयाँ संस्करणबाट बेलायतमा धेरै संक्रमित, बिज्ञ भन्छन, ‘डराई हाल्नु पर्दैन्
लन्डन, ६ पुस । कोरोना भाइरसको नयाँ जेएनः १ संस्करणको खतरा लगातार बढिरहेको छ। यदपी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का पूर्व प्रमुख वैज्ञानिक डा सौम्या स्वामिनाथनले अहिले जनताले आत्तिनुपर्ने...