जिम्बाबेको नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) पार्टीले अगस्ट २३–२४ को निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेका छन् । मंगलवार उनीहरुले अगस्ट २३ मा भएको...
स्विडेनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १ प्रतिशतले संकुचन आएको छ । मंगलवार जारी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा जिडिपीमा १ प्रतिशतले संकुचन आएको हो ।...
फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरुलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ । एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा...
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र सुडानको सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले मंगलवार द्विपक्षिय सम्बन्ध र सुडानी संकटको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन् । इजिप्टका राष्ट्रपतिका प्रवक्ताले...
काठमाडौँ – चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा जारी गरेको हो...
क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन् । पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातारवणीय...
भाद्र १०, २०८० आइतबार वित्तीय समूह बान्को बिलबाओ भिज्काया अर्जेन्टेरिया (बिबिभीए) द्वारा जारी प्रतिवेदनअनुसार मेक्सिकोमा रेमिट्यान्सको प्रवाह २०२३ र २०२४ मा ऐतिहासिक उचाईमा पुग्ने भएको छ । बिबिभीए मेक्सिकोद्वारा जारी...
अमेरिकको माउईस्थित हवाई टापुमा लागेको डढेलोले पर्यटन उद्योगमा असर परेको छ । डढेलोका कारण पर्यटकहरुमा गिरावट आएको हो । अगस्ट ८ मा शुरु भएको डढेलो एक शताब्दी यताकै ठूलो प्राकृतिक...
जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकाल (५ वर्ष)का लागि पुनः निर्वाचित हुनुभएको जिम्बाबे निर्वाचन आयोग...
सुडानको राजधानी खार्तुममा शनिवार ठूलो बिष्फोट भएको छ । विमानस्थल, राष्ट्रपति भवन, सुडानी सशस्त्र बल (एसएएफ) को मुख्यालय लगायतका क्षेत्रमा आसपासमा बिष्फोट भएको हो । एक प्रत्यक्षदर्शीले नाम नखुलाउने शर्तमा बिष्फोट...
जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे फिजीका नागरिकहरुले बिरोध जनाएका छन् । शुक्रवार उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै बिरोध जुलुस निकालेका...
फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी...