इजरायल-हमास युद्धकाे १२ औं दिन, अहिलेसम्म झन्डै ५ हजार मारिए

तेलअहिब – इजरायल-हमास युद्धमा १२ औं दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ । यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...

इरानी बिदेशी मन्त्रीले भने, ‘दुष्ट इजरायल बिरूद्द एक हुने बेला भयाे’

तेहरान – गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ । अस्पतालमा आक्रामण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ बिरुद्ध विश्वलाई एक...

गाँजास्थित अस्पतालमा आक्रामण, ५०० जनाको ज्यान गयो

काठमाडौं – इजरायल र हमास बीचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औं दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी...

इजरायली हवाई हमलामा थप २५ को मृत्यु

गाजापट्टी – इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तिमा २५ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो ।...

इजरायललाइ हैरान गराउने हमासकाे ५ सय किमी लामाे भुमीगत सुरूङ

न्युयाेर्क – गाजा अन्तर्गत असंख्य सुरुङहरू इजिप्टबाट सामानहरू तस्करी गर्न र इजरायलमा आक्रमण गर्न प्रयोग हुने बाटोको रूपमा चिनिन्छन्। तर त्यहाँ दोस्रो भूमिगत नेटवर्क छ, जसलाई इजरायल रक्षा बलहरूले बोलचालमा...

इजरायलले गाजामा स्थलगत आक्रमण गरे क्षेत्रीय तनाव बढने इरानकाे चेतावनी

तेहरान – इरानले इजरायललाई हमाससँगको युद्ध दोस्रो हप्तामा प्रवेश गर्दा इजरायली सेनाले गाजामा भूमि आक्रमण गर्न प्रवेश गरेमा क्षेत्रीय वृद्धिको चेतावनी दिएको छ। ‘यदि गाजा पट्टीमा बालबालिकालाई मार्ने इजरायली आक्रमणहरू...

इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु

तेलअबिब, २७ असोज । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ ।  इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन । इजरायली सेनाले गाजा शहरमा...

इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतद्वारा अस्वीकार

कुबेत– इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतले अस्वीकार गरेको छ । गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा...

इजरायली सरकारले आफ्नै नागरिक मारेकाे हमासकाे दाबी, गाजापट्टीतर्फ बढयो इजरायली टैंक

गाजापट्टी – प्यालेस्टाइनी अतिबादी समुह हमासले इजरायली हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ । हमासको सैन्य शाखाका अनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा...

इजरायलको चेतावनीः ११ लाख गाजाबासी बाहिर निस्क, राष्ट्र संघले भन्यो, ‘परिणाम भयावह हुने देखियो’

तेल अभिभ – इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन । यसको विपरित लगातार बढ्दो इजरायली सेनाले प्यालेस्टिनी समूहलाई ‘मेटाउने’ कुरामा अडिग...

इजरायल माथी आक्रमण गर्न सक्षम छौं, थप हमला हुनेछः हमास

गाजा – प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरे पछि...

हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भईरहेछ भाइरल

तेलहविव – हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ । आक्रमणमा बाँचेकाहरुले त्यो डरलाग्दो दृश्यलाई आफ्नै...