बेलायती राजा चार्ल्स दितियालाइ क्यान्सर, विश्वका नेताहरूले गरे स्वास्थ्य लाभको कामना
लन्डन, २३ माघ । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेपछि धेरै देशका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । लण्डनस्थित बेलायती शाही परिवारको आधिकारिक निवास बकिङ्घम...