दुई तिहाई इजरायलीहरू गाजा युद्धविरामको पक्षमाः सर्वेक्षण

तेल अहिव, ७ पुस । दुई तिहाई इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एउटा सर्वेक्षणले देखाएको छ ।   इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू...

हिजुबुल्लाहले इजरायलको सैन्य कमाण्डमा गरयो आक्रामण

तेहरान, ७ पुस। । इरानी समर्थति अतिवादी समुह हिजबुल्लाहले इजरायली सैन्य स्थानमा आक्रमण गरेको दाबी गरेको छ । लेबनानी समूहले एक विज्ञप्तिमा भन्यो कि हिजो साँझ इजरायली क्षेत्रमा रहेको सेनाको...

पेट्राेल पम्पमा बिष्फाेट हुदाँ २२ काे मृत्यु

अफ्रिका, ६ पुस । गिनीको राजधानी कोनाक्रीमा रहेको तेल टर्मिनलमा विस्फोट भएका छ ।   सो बिष्फोट भए पछि सुरु भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।...

अफ्रिकाको सशष्त्र प्रहरी क्याम्पमा भएको आक्रामणमा २२ जनाको मृत्यु

अफ्रिका, ७ पुस ।  मध्य अफ्रिकी गणतन्त्रको उत्तरपश्चिममा बिहीबार भएको सशस्त्र आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।   साथै, सो घटनामा परी दर्जनौं बढी घाइते भएका स्थानीय अधिकारीहरूले...

कोभिडको नयाँ संस्करणबाट बेलायतमा धेरै संक्रमित, बिज्ञ भन्छन, ‘डराई हाल्नु पर्दैन्

लन्डन, ६ पुस । कोरोना भाइरसको नयाँ जेएनः १ संस्करणको खतरा लगातार बढिरहेको छ।   यदपी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का पूर्व प्रमुख वैज्ञानिक डा सौम्या स्वामिनाथनले अहिले जनताले आत्तिनुपर्ने...

चेक रिपब्लिकमा अन्धाधुन्ध गोली चलाउँदा १४ को मृत्यु, २५ बढी घाइते

चेक रिपब्लिक, ६ पुस । प्रागको एक विश्वविद्यालयमा सामूहिक गोलीबारीमा कम्तिमा १४ जना व्यक्तिको मृत्यु भएको छ ।   सो घटनामा परी थप २५ जना घाइते भएको शहरी प्रहरीले जनाएको...

भारतमा अब फर्जि सिम किन्नेलाई ३ बर्ष जेल सजायँ र ८० लाखसम्म जरिवाना

नयाँ दिल्ली, ५ पुस । भारत सरकारले देशमा नक्कली सिमकार्डमार्फत हुने ठगीलगायतका अपराधमा कारबाही गर्न लागेको छ  ।   दूरसञ्चार विधेयक २०२३ संसदको दुवै सदनबाट पारित भएको छ । यो...

फेसबुकले प्यालेस्टाइन समर्थक आवाजहरू दबाउन थाल्योः अधिकार समूह

न्युर्योक, ६ पुस । फेसबुक र इन्स्टाग्राममा प्रकाशित प्यालेस्टाइन समर्थक सयौं पोस्टहरू हटाउने कार्य मेटाले गरिरहेको आरोप लगाइएको छ। त्रुटिपूर्ण सामग्री मध्यस्थता नीति, कमजोर कार्यान्वयन र अनावश्यक सरकारी प्रभावको कारणले...

चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहारः १४ विद्यार्थीको मृत्यु, २५ बढी घाइते

काठमाडौं – चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी...

इजरायली सेनाले निशस्त्र प्यालेस्टाइनीको हत्या गरेको आरोपमा राष्ट्रसंघद्धारा छानबिनको माग

न्युर्योक, ६ पुस । संयुक्त राष्ट्र संघले प्यालेस्टाइनीहरुलाई मृत्युदण्ड दिएको भन्दै छानबिन गर्न माग गरेको छ । राष्ट्र संघीय मानव अधिकार कार्यालयले इजरायली सेनाले गाजामा कम्तिमा ११ प्यालेस्टाइनी पुरुषहरूलाई संभावित...

हुथी बिद्रोहीले लाल सागरमा आक्रमण गर्ने योजना परास्त गर्न ग्रिस पनि सहभागी हुने

एथेन्स, ६ पुस । ग्रीसले लाल सागरमा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नौसैनिक गठबन्धनलाई समर्थन गर्न युद्धपोत पठाउने भएको छ ।   यमनका हुथी बिद्रोहीहरूबाट हुन सक्ने खतराको सामना गर्न...

भारतीय संसदमा पहेलो ग्याँस फाल्ने ४ अभियुक्त ५ जनवरीसम्म प्रहरी हिरासतमा रहने

नयाँदिल्ली, ६ पुस । दिल्लीको एक अदालतले संसद सुरक्षा उल्लंघन मुद्दामा पक्राउ परेका चार अभियुक्तको प्रहरी हिरासत जनवरी ५ सम्म बढाएको छ।   विशेष न्यायाधीश हरदीप कौरले शहर प्रहरीको निवेदनको...