दिल्लीको तापक्रम ५२.३ डिग्री, गर्मिका कारण भारतमा ५५ जनाको ज्यान गयो
काठमाडौँ – छिमेकी भारतमा तापक्रम निकै उकालो लागेको छ । भारतको मौसम विज्ञान विभागले वेबसाइटमा उल्लेख गरेअनुसार १० राज्यका ७५ सहरमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ । बुधबार मात्र भारतको...