दमास्कस, १० पुस । सिरियाको राजधानी दमास्कस बाहिर इजरायली हवाई आक्रमणमा इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का एक वरिष्ठ सल्लाहकारको मृत्यु भएको छ । इरानी सरकारी मिडियाले जनाए अनुसार।...
पेरिस, १० पुस । तीन दिन देखी फ्रान्समा रोकिएको भारतीय बोकेको एक बिमान मुम्बईका लागि प्रस्थान गरेको छ । मानव तस्करीको आशंकामा गत शुक्रबार पेरिस नजिकैको विमानस्थलमा मुम्बईका लागि...
गाजा, १० पुस । बितेका २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको...
कायरो, १० पुस । प्यालेस्टाइनी अतिवादी समुह हमास र इस्लामिक जिहादले इजिप्टको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन । हमास र इस्लामिक जिहादले स्थायी युद्धविरामको बदलामा गाजा पट्टीको नियन्त्रण छोड्ने...
गाजा, ९ पुस । इजरायलको आक्रमणमा थप ७० जना शरणार्थी मारिएको दाबी गरिएको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा मध्य गाजामा रहेको अल–मगाजी शरणार्थी शिविरमा आक्रमण...
गाजा, ९ पुस । हमास– इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन । अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले...
गाजा, ९ पुस । प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ । प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो...
नयाँदिल्ली, ८ पुस । ‘मोटिभेसन स्पिकर’ विवेक बिन्द्रा फेरि समस्यामा परेका छन् । हालै उनको युट्युबर र मोटिभेसनल स्पिकर सन्दीप महेश्वरीसँगको बहस खुलेर बाहिर आएको छ । सन्दीपले विवेकमाथि...
गाजा, ८ पुस । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी युद्दमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन गत ७ अक्टुबरवाट सुरू भएको युद्दमा परी हालसम्म मृत्यु हुनेको...
नयाँदिल्ली, ६ पुस । भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो । भारतीय...
अयोध्या, ६ पुस । झन्डै ५०० वर्षको संघर्ष पछि अयोध्यामा रामलिलाको मन्दिर बन्न लागेको छ । सो मन्दिरको २२ जनवरीमा अभिषेक कार्यक्रम हुने भएको छ । २२ जनवरीको यो...
वासिङटन डिसी – अमेरिकाले बार्षिक सैन्य खर्च ८८६ बिलियन डलर पु¥याएको छ । ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अमेरिकी रक्षा नीति विधेयकमा हस्ताक्षर गरे पछि अमेरिकी सैन्य...