विश्वभरको चासो : को बन्ला अमेरिकाको ४७ औँ राष्ट्रपति ?

काठमाडौँ – अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको ४७ औँ...

दुई दिन थपियो डिभी भर्ने समय

काठमाडौं – अमेरिकाले डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप गरेर कार्त्तिक २२ सम्म...

भारतको उत्तराखण्ड मार्चुलामा बस दुर्घटना हुँदा कम्तीमा ३६ यात्रुको मृत्यु

काठमाडौं – भारतको उत्तराखण्डमा पर्ने अल्मोडा मार्चुलामा बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । करिब जना सवार रहेको उक्त बस...

डेङ्गीका कारण एकैदिन १० जनाको ज्यान गयो

काठमाडौँ – बङ्गलादेशमा डेङ्गीका कारण शनिवार एकैदिन १० जनाको ज्यान गएको छ । यो वर्ष डेङ्गीका कारण एक दिनमा ज्यान गुमाउनेको सङ्ख्या यो सबैभन्दा धेरै हो । योसँगै सङ्क्रमित भएर...

मलेसियाले श्रमिकको न्यूनतम तलब बढाएर पुर्‍यायो १७०० रिंगेट

काठमाडौँ – मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो। हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ।...

चार महिनामै भारतीय प्रधानमन्त्री माेदीकाे दोस्रो रुस भ्रमणप्रति पश्चिमा देशहरूको चासो

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जाने भएका छन् । यही अक्टोबर २२ देखि २४ तारिखमा रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उनी रुस जान...

इजरायली आक्रमणमा हमासका मुख्य नेता सिनवारको ज्यान गयो

काठमाडौँ – इजरायलले हमासका मुख्य नेता याह्या सिनवारको ज्यान गएको पुष्टि गरेको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको जनाएको...

जब अमेरिकामा चर्चित बन्यो मिथिला ललितकला

काठमाडौं- ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला...

सिंगापुरमा एयर इन्डियाको विमानलाई लडाकु विमानले आकाशमै घेरेपछि …

तमिलनाडु – भारतको तमिलनाडुस्थित मदुरैबाट सिंगापुर जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमानलाई मंगलबार अचानक दुईवटा लडाकु विमानले घेरेपछि यात्रुहरू नराम्ररी आत्तिएका थिए । मंगलबार सोसल मिडिया प्लेटफर्म एक्सको पोस्टमार्फत एयर...

क्यानडाको कदमप्रति भारतको असन्तुष्टि

नयाँ दिल्ली – गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ। सन् २०२३ मा क्यानडाका नागरिक...

भारतमा एकजना नेताको गोली हानेर हत्या

काठमाडौँ – भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली...

जसलपुर गाउँमा पर्खाल भत्कियो, ६ कामदारको मृत्यु

काठमाडौं – भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ । गुजरातको राजधानी...