नेपालको वित्तीय क्षेत्रलाई २३ अर्ब ऋण दिँदै विश्व बैंक

काठमाडौँ- विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ ।  कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल...

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्रीले नेपालबाटै सम्बाेधन गर्नुहुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने...

चीनको भारतलाई जवाफः ‘हामीसँग निहुँ खोज्न तत्काल बन्द गरियोस्’

चीनले भारतलाई तत्काल आफ्नो गलत व्यवहार सुधार्न र आफूहरुसँग निहुँ खोज्न तत्काल बन्द गर्न आग्रह गरेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले हालै भारत–चीन वास्तविक नियन्त्रण रेखा ९एलएसी०...

यताकै मान्छेलाई एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्ने चटारो, राजदूतसँग यस्तो कुरा

पत्रपत्रिकाबाट विद्युतसहितका सहयोगको नाममा आएको अमेरिकी कार्यक्रम एमसिसीबारे नेपाली बुझाई र अमेरिकी चासोबीच आकाश–जमिनको फरक पाइएको छ । नेपालका कतिपय ‘विज्ञ’ को दाबी छ, सम्झौताको ‘कमा र फुलस्टप’ पनि तलमाथि...

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छः पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ...

दक्षिण पूर्व एशिया देशको कोभिड–१९ विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिवद्धता

विश्व स्वास्थ्य सङ्गठन ९दक्षिण पूर्व एशिया०को ७३ औं क्षेत्रीय समितिको बैठकले कोरोना भाइरस ९कोभिड–१९० विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार र आज भएको बैठकले कोभिड–१९ विरूद्ध...

चिनियाँ र भारतीय सैनिकबीच झडपको भिडियो भाइरल [भिडियोसहित]

विवादीत सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै भिडेको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको भिडियोमा...

प्रकृतिको दोहन: ‘पछिल्लो ५० वर्षमा जीवहरूको सङ्ख्या ६८ प्रतिशतले घट्यो’

वातावरणसम्बन्धी एउटा अग्रणी समूहले मानिसहरूले यअसघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको भन्दै चेतावनी दिएको छ।विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले आफ्नो नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको...

भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं – भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो...

रुसमा निर्मित कोरोनाविरुद्धको खोप भारतसहित अन्य देशमा पनि परीक्षण गरिने

रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक-५ नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी...

चीनको दाबीः भारतीय सैनिकले एलएसीमा गोली चलाए

सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एकपटक पुनः गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली ९वार्निङ शट्स० चलाएको चीनले आरोप लगाएको छ ।...

भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार

भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ । हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ९१ हजार ७ सय...