भारतमा कोरोना संक्रमतिको संख्या १२ लाख नजिक, २८ हजार भन्दा धेरैको मृत्यु
काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या १२ लाख नजिक पुगेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या ११ लाख ९४ हजार ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा...