कोरोना भाइरसको खोप पत्ता नलागे पनि अमेरिका खुल्छः ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को खोप पत्ता नलागे पनि अमेरिका खुल्ने बताएका छन् । उनले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसको खोप पत्ता लाग्ने घोषणा पनि...

चीनमा भन्दा भारतमा कोरोना संक्रमति धेरै, संक्रमितको संख्या ८५ हजार नाघ्यो

काठमाण्डौ – कोरोना भाइसको उद्गमस्थल मानिएको चीनमा सङ्क्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा सङ्क्रमण दिनहुँ बढ्दै छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा सङ्क्रमितको...

नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भारतीय सेना प्रमुखको आरोप

काठमाडौं – भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको आरोप लगाएका छन् । उनले भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै...

चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले...

कोभिड–१९ विरुद्ध प्रयोग गरिने रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता

काठमाडौं – अमेरिकी औषधि निर्माता कम्पनी जिलिडले कोभिड–१९ विरुद्ध प्रयोग गरिने रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता गरेको छ । भारत र पाकिस्तानमा उत्पादन सुरु भए उक्त औषधि विश्वका...

भारतमा एकै दिन ३७ सय भन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ७८ हजार पार, २५ सय बढीको मृत्यु

काठमाडौँ – भारतमा एकै दिन ३७ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको...

दक्षिण कोरियामा कोरोना महामारीका कारण ५ लाख राजेगारी गुम्यो, नेपाली पनि प्रभावित

काठमाडौं – कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार गत महिना...

कोरोना भाइरस निर्मुल हुने संभावना न्यून रहेकाले सावधानी अपनाउन डब्लुएचओको पुनः अपिल

काठमाडौं – विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कोभिड–१९ को अस्तित्व सधै रहिरहने भन्दै सचेतताका लागि पुनः अपिल गरेको छ । भाइरस र यसको संक्रमण निर्मूल हुने संभावना न्यून रहेकोले हेलचेक्र्याईं...

अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख नाघ्यो, ८३ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा १४ लाख ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ...

आत्मनिर्भर भारतका लागि मोदीले ल्याए २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्याकेज

काठमाडौँ – भारतमा कोरोना भाइरसले पारेको प्रभाव कम गर्नका लागि २० लाख करोड भारतीय रुपैयाँ आर्थिक प्याकेज घोषणा गरेको छ । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

ह्वाइट हाउसका २ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि, ह्वाइट हाउस प्रयोग गर्ने सबैले अनिवार्य मास्क लगाउनुपर्ने

काठमाडौं – अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका कर्मचारीहरुमा पनि कोरोना भाइरस कोभिड–१९को संक्रमण पुष्टी भएको छ । कार्यालयमा कार्यरत दुई जना कर्मचारीहरुमा कोरोना पुष्टी भएपछि ह्वाइट हाउस प्रवेश गर्ने सबै...

भारतको राजधानी दिल्लीसहित १५ शहरमा रेल सेवा सुरु

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको...