भैरहवामा पैगामे हक कान्फ्रेन्स हुदै, १४ छात्राको दीक्षान्त हुने
मोहम्मद हबिब भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरमा रहेको दारुल उलूम कादरिया अहले सुन्नत शमसुल उलूमले ८ औं दीक्षान्त कार्यक्रम बिहीबार गर्दैछ । भैरहवाको डाडागाउँस्थित युनिक बैंक्वेटमा छात्राहरु्रको जश्ने रिदाए...