भरतपुर, १० पुस । चितवनको इच्छाकामना गाउँपालिकाले चेपाङ र विपन्न समुदायका नागरिकलाई सोलार वितरण गरेको छ। विद्युतिकरण नभएका र तत्काल विद्युतिकरणको सम्भावना नरहेका ठाउँमा रहेका नागरिकलाई सोलार वितरण गरिएको गाउँपालिकाले...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सबै वडका मुख्य सडक पिच गर्ने भएको छ । पालिका भित्रका ७ वटै वडाका मुख्य सडक पिच गर्ने गाउँपालिकाले नीति अघि सारेको हो । पालिकाले...
काठमाडौं – केन्द्रीय सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा देशभरका १ सय ३० वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन हुन बाध्य रहेको पाइएको छ। ८० वटा गाउँपालिका र...
काठमाडौँ – मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले विज्ञप्ति...
दार्चुला – दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउने भएका छन्। जिल्लाको अपिहिमाल गाउँपालिकाभित्रको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा जर्मन नागरिक आउने भएका हुन्। खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समयपछि स्वयंसेवक...
काठमाडौं – राको जीतपुर सिमरा उपमहानगर–३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ५ लाख घुससहित सोमवार दिउँसो पक्राउ गरेको हो।...
पुस – कृष्णपुर नगरपालिकाले नि:शुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ। कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा नम्बर १ को कुमगडाबाट नगरउपप्रमुख द्रोपती रानाले नि:शुल्क आँखा शिविरको...
बैतडी– बैतडीको पुर्चाैडी नगरपालिकाले आँखा उपचार केन्द्रको स्वामित्व आफैसँग राख्नेगरी स्थापना गरेको जनाएको छ । नगरपालिका र च्यारीटी हेल्थ फाउन्डेसन नेपालबीच भएको सम्झौता पत्रमा नगरपालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गरिने र...
बारा – बारा बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। सिम्रौनगढ नगरपालिकाका स्थानीय लक्ष्मी किसोरि मुखीया बिनको प्रहरीको गोली लागेर ज्यान...
झलारी । शुक्लाफाँटा नगरपालिका–२ मा जग्गा नापजाँच सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख रणबहादुर महराले जग्गा नापजाँचको कार्य सुरु गरेका हुन् । नापजाँचको सुभारम्भ गर्दै नगर...
महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिकाले बतासे झरना जोड्न पदमार्ग निर्माण गरिरहेको छ । नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहकार्यमा वडा नं. ८ स्थित धारापानी बस्तीदेखि बतासे झरनासम्म पदमार्ग...
काठमाडौँ – एकै पुस्तामा गाउँ समृद्ध बनाउने अभियानका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले महाअभियान चलाएको छ । गाउँ समृद्ध नभए जिल्ला समृद्ध नहुने र जिल्ला समृद्ध नभएसम्म देशले समृद्धिको बाटो समाउन...