मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन स्वीकार्य छैन : नगर प्रमुख कार्की

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन भएको बारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । नगर प्रमुख कार्कीले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन...

शिखर पुजन जात्राको अवसरमा आइतबार शैल्यशिखर र मालिकार्जुनमा सार्वजनिक बिदा

दार्चुला – भोली आइतवार दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । शिखर पुजन जात्राको अवसरमा दार्चुलाकाे शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक...

देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौँ – देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह...

देशभर चर्चामा रहिरहने हेलम्बुको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा ‘हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण’ भन्ने संकल्प...

स्थानीय तह : बजेटमा सधैँ अटेरी

काठमाडौँ – संविधान र कानुनले मुलुकका तीनै तहका सरकारलाई बजेट ल्याउन स्पष्ट रूपमा समय सीमा तोकेको छ । तर, केही स्थानीय तहले कानुनलाई तिलाञ्जली दिएर तोकिएको समयमा बजेट ल्याउने गरेका...

दार्चुलाको शैल्यशिखर नगरपालिका सहित सुदूरपश्चिमका ४ स्थानीय तहले ल्याएनन् बजेट

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् । दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका तथा बझाङको थलारा र सुर्मा गाउँपालिकाबाहेक सुदूरपश्चिमका ८४ स्थानीय तहले आइतबार बजेट...

धनगढी उप-महानगरपालिकाको बजेट झण्डै २ अर्ब

कैलाली – धनगढी उपमहानगरपालिकाले २०८०/८१ को बजेट प्रस्तुत गरेको छ। उपप्रमुख कन्दकलाकुमारी रानाले एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँको बजेट नगरसभाको दशौं अधिवेशनमा प्रस्तुत गरेकी हुन्।...

काठमाडौँ महानगरपालिकाले ‘विषादी परीक्षण प्रयोगशाला’ स्थापना गर्ने, १ करोड ५० लाख विनियोजन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ । महानगरले महानगरपालिका क्षेत्रमा भित्रने तरकारी एवं फलफुलको विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको हो ।...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

काठमाडौँ – काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार राष्ट्रिय सभा गृहमा महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन्।...

मष्टा गाउँपालिकामा अवसर, सम्भावना र चुनौती विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

रमेश बहादुर सिंह बझाङ – मष्टा गाउँपालिकाले आगामी आर्थिक बर्षकालागि अवसर सम्भावना चुनौती विषयक १दिने अन्तरक्रिया कार्यक्रमका गरेर सुझाव माग गरेको छ । गाउँपालिकाले छलफल कार्यक्रमको आयोजना गर्दै आगामि दिनमा...

दुर्गाथली गाउँपालिका बन्यो जिल्लाकै पुर्ण खोप सुनिश्चितता पहिलो पालिका

बझाङ – दुर्गाथलि गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घाेषणा भएकाे छ । गाउँपालिकले बिहीबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरेर पालिकालाई पुर्ण खाेप सुनिश्चितता घाेषणा गरेकाे हाे । घाेषणासंगै पालिकाले पालिका...

अछामको पञ्चदेवलमा सामाजिक सुरक्षा भत्ता लिन गएकी एक वृद्धा मृत फेला

अछाम – अछाममा सामाजिक सुरक्षा भत्ता लिन गएर बेपत्ता भएकी एक वृद्धा मृत फेला परेकी छन्। पाँच दिन अघि छोरासंगै घरबाट भत्ता लिन गएकी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१...