मष्टा गाउँपालिकामा एक दिने पशु शिविर सम्पन्न

बझाङ – बझाङको मष्टा गाउँपालिका वडा नं ४ को भातेखोलामा, आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बझाङको आयोजनामा उक्त शिविर सम्पन्न भएको...

केदारस्युँ गाउँपालिकाले संचालनमा ल्यायो कृषि एम्बुलेन्स

बझाङ – बझाङको केदारस्युँ गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कृषकहरुलाई कृषिजन्य सामग्री ढुवानी गर्न सहज होस् भन्ने उद्देश्यका साथ कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिकाकि उपाध्यक्ष मनिसा धामिले बताइन्...

नागरिकतासम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा चौधरी पक्राउ, भारतीय र नेपाली नागरिकता लिएको खुलासा

काठमाडौँ – नागरिकतासम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा चौधरी पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय सप्‍तरीले बुधबार डाक्नेश्वरी-५ बस्ने चौधरीलाई पक्राउ गरेको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए। उनका श्रीमान...

जनउत्तरदायी हेलम्बु सरकार : सामाजिक विकासमा मात्रै आधा भन्दा बढी बजेट विनियोजन

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सामाजिक विकासमा मात्रै आधा भन्दा बढी बजे छुट्याएको छ । आर्थिक वर्ष २०८०/०८१का लागि गउँपालिकाले सामाजिक विकासमा ५७ प्रतिशत बजेट विनियोजन गरेको छ । यस्तै...

मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन स्वीकार्य छैन : नगर प्रमुख कार्की

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन भएको बारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । नगर प्रमुख कार्कीले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन...

शिखर पुजन जात्राको अवसरमा आइतबार शैल्यशिखर र मालिकार्जुनमा सार्वजनिक बिदा

दार्चुला – भोली आइतवार दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । शिखर पुजन जात्राको अवसरमा दार्चुलाकाे शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक...

देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौँ – देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह...

देशभर चर्चामा रहिरहने हेलम्बुको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा ‘हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण’ भन्ने संकल्प...

स्थानीय तह : बजेटमा सधैँ अटेरी

काठमाडौँ – संविधान र कानुनले मुलुकका तीनै तहका सरकारलाई बजेट ल्याउन स्पष्ट रूपमा समय सीमा तोकेको छ । तर, केही स्थानीय तहले कानुनलाई तिलाञ्जली दिएर तोकिएको समयमा बजेट ल्याउने गरेका...

दार्चुलाको शैल्यशिखर नगरपालिका सहित सुदूरपश्चिमका ४ स्थानीय तहले ल्याएनन् बजेट

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् । दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका तथा बझाङको थलारा र सुर्मा गाउँपालिकाबाहेक सुदूरपश्चिमका ८४ स्थानीय तहले आइतबार बजेट...

धनगढी उप-महानगरपालिकाको बजेट झण्डै २ अर्ब

कैलाली – धनगढी उपमहानगरपालिकाले २०८०/८१ को बजेट प्रस्तुत गरेको छ। उपप्रमुख कन्दकलाकुमारी रानाले एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँको बजेट नगरसभाको दशौं अधिवेशनमा प्रस्तुत गरेकी हुन्।...

काठमाडौँ महानगरपालिकाले ‘विषादी परीक्षण प्रयोगशाला’ स्थापना गर्ने, १ करोड ५० लाख विनियोजन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ । महानगरले महानगरपालिका क्षेत्रमा भित्रने तरकारी एवं फलफुलको विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको हो ।...