काठमाडौँलाई पानी खुवाउन सहयोग गर्छौ तर हामीलाई चाहिने पानी छोडुन् पर्छ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुबासीहरु काठमाडौँ उपत्यकाबासीलाई पानी खुवाउन तयार रहेको बताएका छन् । बिहिबार उपहार खबरसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले हेलम्बुबासी काठमाडौँ उपत्यकाबासीलाई पानी...

शैल्यशिखर अख्तियारको फन्दामा, नगर प्रमुखको निर्देशनमा १ करोड भ्रष्टाचारको उजुरी, कर्मचारी भर्नाको प्रक्रिया समेत माग

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका अख्तियारको फन्दामा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले शैल्यशिखर नगरपालिकामा चरम भ्रष्टाचार भएको भन्दै नगरपालिकालाई पत्र काटेको छ । ‘शैल्यशिखर नगरपालिकामा कृषि...

अपिहिमालमा स्थानीय ‘जौँ ‘ बाट विस्कुट उत्पादन, बजारीकरणका लागि काठमाडौँमा सम्झौता

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकामा स्थानीय जौँ बाट विस्कुट बन्ने भएका्े छ । गाउँमै रोजगारी सिर्जना गर्ने गरी गाउँपालिकाले १ दर्जन बढी स्थानीय महिलाहरुलाई स्थानीय जौँ बाट विस्कुट बनाउने तालिम...

वेदकोट नगरपालिका वडा नम्वर ९ वडा कार्यालय शिलन्यास

भोजराज पन्त, कञ्चनपुर – वेदकोट नगरपालिका वडा नम्वर ९ वडा कार्यालय भवनको सोमवार शिलन्यास भएको छ । वेदकोट नगरपालिका नगर प्रमुख भोजराज वोहराको प्रमुख अथितिमा भएको शिलन्यास कार्यक्रमा वडा अध्यक्ष...

शुक्लाफाँटामा जग्गाको बर्गिकरण, कित्ताकाट पनि खुल्ला

कञ्चनपुर, झलारी – शुक्लाफाँटा नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको बर्गिकरण गरेको छ। आइतबार नगरपालिकाले एक कार्यक्रम गरि भू–उपयोग निमावली अनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको...

काठमाडौंमा मेयर बालेन विरुद्ध प्रर्दशन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरुद्ध प्रर्दशन गरिएको छ । संविधान र कानून विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर बालेनविरुद्ध सोमबार बिहान काठमाडौंको नयाँ...

भजनिमा समावेशी तथा गुणस्तरीय शिक्षा IQE र नेपाल रिड परियोजनाको  प्रारम्भ गोष्ठी सम्पन्न      

कैलाली – कैलालीको भजनि नगरपालिकामा   वल्ड भिजन इन्टरनेस्नल को आर्थिक सहयोग  तथा बिकाशका लागि युुवा ऐक्यबद्धता (YARD) धनगढीको आयोजनामा सञ्चालन हुने  समाबेशी तथा गुणस्तरिय शिक्षा  र नेपाल रिड  परियोजनाले पालिका...

नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले दियो सात दिने अल्टिमेटम

काठमाडौँ – काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ। शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत...

शुक्लाफाँटामा लागुऔषध तथा अपराध न्यूनीकरणका समसामयिक विषयमा छलफल

झलारी– ईलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग समसामयिक विषयमा छलफल गरेको छ। बिहीबार प्रहरी निरीक्षक सुर्यबहादुर शाही अध्यक्षता र शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्यतामा...

शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमनमा तिब्रता

झलारी–  शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमनमा तिब्रता दिएको छ। नगरपालिकाले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन गरिरहेको हो। बुधबार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा, शिक्षा शाखा प्रमुख...

शुक्लाफाँटामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) सुरू

झलारी– शुक्लाफाँटा नगरपालिकामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) सुरू भएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सोमबारदेखि परीक्षा सुरु भएको हो। २०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह...

कागेश्वरी मनोहरा नगरपालिकाले गर्‍यो १३ करोड बढी राजस्व संकलन

काठमाडौं – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म्म १३ करोड रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । नगरपालिकाले दोस्रो चौमासिकको फागुन मसान्तसम्म १३ करोड १० लाख १३...