दार्चुलाबाट धनगढीका लागि छुटेको जिप  दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप डाेटीको बुडरमा जीप...

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै...

 वेदकोट नगरपालिकामा एआई सम्बन्धि १ महिने तालिमका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर- वेदकोट नगरपालिकाले AI (Artificial Intelligence) सम्बन्धि १ महिने तालिमका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार आयोजना गरिएको उक्त १ महिने तालिमको अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख भोजराज बोहराको...

 वेदकोट नगरपालिकामा एआई सम्बन्धि १ महिने तालिमका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर- वेदकोट नगरपालिकाले AI (Artificial Intelligence) सम्बन्धि १ महिने तालिमका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार आयोजना गरिएको उक्त १ महिने तालिमको अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख भोजराज बोहराको...

ललितपुरको महालक्ष्मी नगरपालिका–८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

काठमाडाैं – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । शनिवार एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख हरि गोविन्द श्रेष्ठको अध्यक्षता तथा खानेपानी मन्त्री...

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका-७ स्थित दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिक समेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय...

बालेनको प्रश्न- न्युरोडमा पार्किङको ठाउमा फुटपाथ बनाउदा सडक कसरी साँघुरो हुन्छ ?

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र...

छायाँनाथ राराका नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक

काठमाडौँ – मुगुको छायाँनाथ रारा नागरपालिकाले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ । सरकारले आर्थिक बर्ष २०८१।०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार...

लेकममा अध्यक्ष वैज्ञानिक प्रतिभा पहिचान कार्यक्रम : छात्रा तर्फ धरमघर र छात्र तर्फ तेलिगाउँ प्रमथ

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाको आयोजनामा अध्यक्ष वैज्ञानिक प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । बुधबार वडा नम्बर ५ मा रहेको लटिनाथ नमुना मावि चौपातामा कार्यक्रम सम्पन्न भएको हो।  जिल्लास्तरीय...

शैल्यशिखर नगरपालिका कार्यालय भित्र पस्यो गुण्डागर्दी, सरकारी सामान तोडफोड

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा गुण्डागर्दीले प्रवेश पाएको छ । नगरपालिकाको कार्यलयभित्रै सरकारी सामान तोडफोगर गरेर गुण्डागर्दीले प्रवेश पाएको हो । स्रोतका अनुसार शैल्यशिखर नगरपालिकाका स्थानीय खेमराज जोशीले नगरपालिकामा कार्यरत...

भीमदत्त -११ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -११ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। भीमदत्त नगरपालिका -११ वडा कार्यालयको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमा १५० जनाले...

हराएको कागजातबाट वडा अध्यक्षको नाममा उजुरी, आफुमाथी निरन्तर प्रहार भइरहेको अध्यक्षको दाबी

कञ्चनपुर –  तपाई हामिले कहिले कागजातको दुरुपयोग गरि व्यक्ति, समुदायमाथि सडयन्त्र भएको फिल्ममा त थुप्रै देखिरहेका हुन्छौँ । कतै नक्कली व्यक्ति त कतै नक्कली कागजातको नै दुरुपयोग गरि कुनै व्यक्तिमाथि प्रहार...