शैल्यशिखरका दुई जना कर्मचारी ४ लाख १२ हजार घुससहित पक्राउ, ५० लाख ६० हजारको चेकसमेत बरामद
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र...