वेदकोटमा तेस्रो नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु
कञ्चनपुर। वेदकोट नगरपालिकामा नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८२ भव्य समारोहका बीच सुरु भएको छ। उद्घाटन समारोहमा नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता...


