भक्तपुर- माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर...
काठमाडौँ – काठमाडौँ महानगरपालिका–३२, जडीबुटीस्थित माउन्ट सेब स्कुल ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सतप्रतिशत सफलता प्राप्त गर्दै शैक्षिक उत्कृष्टताको नयाँ कीर्तिमान कायम गरेको छ। विद्यालयका दुई...
काठमाडौं, असार १४ – कागेश्वरी मनोहरा नगरपालिका–९ मा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयले यस वर्ष शतप्रतिशत उत्तीर्ण दर...
काठमाडौं– मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका १० जना विद्यार्थीले पूर्ण ४.० जीपीए ल्याएर स्कुलको शैक्षिक उत्कृष्टतालाई अझ मजबुत...
दार्चुला – दुई वर्षअघि आएको हावाहुरीले छाना उडाएको शैल्यशिखर नगरपालिका–७ स्थित भैरवनाथ आधारभूत विद्यालयको पठनपाठन अझै प्रभावित भइरहेको छ। समयमै मर्मत हुन नसक्दा विद्यार्थीहरू जोखिमपूर्ण अवस्थामा कार्पेटमै बसेर अध्ययन गर्न...
काठमाडौं – नेकपा एमालेका शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । शाही निवर्तमान महासचिव हुन् । काठमाडौंमा सम्पन्न भएको १४औं राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा...
काठमाडौं- मानवता अभियानद्वारा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा नेक्सस इन्टरनेशनल एकाडेमी पहिलो स्थान हासिल गर्न सफल भयो...
काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन–प्याब्सन) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित अंग्रेजी तथा नेपाली हस्तलेखन प्रतियोगिताका दुवै विधामा अर्किड प्युपल सेकेन्डरी स्कुल विजयी भएको छ । प्रतियोगितामा...
तुलसिपुर – गुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरूको मौखिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष दाँत सुरक्षा सम्बन्धी प्रशिक्षण तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई प्रारम्भिक उमेरदेखि नै...
काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित अर्किड प्युपिल सेकेण्डरी स्कुलमा २०८२ सालको विद्यालय प्रतिनिधि निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। कुल ४६४ मतदाता मध्ये ३९३ जनाले मतदान गरेका थिए। यो सहभागिता करिब...
काठमाडौं– नेक्सस इन्टरनेशनल एकेडेमीका प्रतिभाशाली छात्रा स्वर्लिन श्रेष्ठले हालै सम्पन्न १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद २०२५ मा ब्याडमिन्टन एकल तथा युगल प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्दै विद्यालय तथा सम्पूर्ण प्रदेशको...
काठमाडौँ, पेप्सीकोला – लोकतान्त्रिक प्रणालीलाई व्यवहारमै उतार्दै पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले विद्यार्थी नेतृत्व चयनका लागि विद्यालयस्तरीय निर्वाचन सम्पन्न गरेको छ। विद्यालयले क्याप्टेन तथा हाउस क्याप्टेन पदका लागि छात्रछात्रामार्फत मतदान गराएको...