फेसबुकले प्यालेस्टाइन समर्थक आवाजहरू दबाउन थाल्योः अधिकार समूह
न्युर्योक, ६ पुस । फेसबुक र इन्स्टाग्राममा प्रकाशित प्यालेस्टाइन समर्थक सयौं पोस्टहरू हटाउने कार्य मेटाले गरिरहेको आरोप लगाइएको छ। त्रुटिपूर्ण सामग्री मध्यस्थता नीति, कमजोर कार्यान्वयन र अनावश्यक सरकारी प्रभावको कारणले...