काठमाडौँ – काठमाडौँको पेप्सीकोलामा अवस्थित नेक्सस् इन्टरनेशनल स्कुलले सरस्वती पूजाको पावन अवसरमा विशेष अक्षरारम्भ कार्यक्रम आयोजना गर्ने भएको छ। साना बालबालिकालाई औपचारिक शिक्षामा प्रवेश गराउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममार्फत...
गुणस्तरी शिक्षा, अनुशासित वातावरण र अभिभावकको भरोसामा स्थापित विद्यालय काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले विद्या, बुद्धि र सिर्जनाको देवी सरस्वतीको पूजा आराधना विशेष कार्यक्रमका साथ आयोजना...
सरस्वती पूजाको अवसरमा अक्षरारम्भ कार्यक्रम आयोजना काठमाडौं – शंखमुलस्थित नेरिक किण्डरवर्ल्ड सुरक्षित, आत्मीय र बालमैत्री वातावरणमा गुणस्तरी प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको विद्यालय हो। न्यून शुल्कमा प्रभावकारी र व्यवहारिक शिक्षा दिँदै...
काठमाडौँ – सन्तोष कार्की स्मृति प्रतिष्ठानको आयोजनामा माध्यमिक विद्यालय स्तरीय “बालमैत्री संस्कार, उज्जवल भविष्यको आधार” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कागेश्वरी मनोहरा-९ स्थित भीमेश्वर एकेडेमीमा आज माघ ६ गते...
दार्चुला – लेकम गाउँपालिका वडा नं. ६ तेलिगाउँमा रहेको श्री मालिकार्जुन माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज भव्य र उत्साहपूर्ण वातावरणमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ...
काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस (ओयूपी) इन्डियाबीच नेपालमा पठन संस्कार प्रवर्द्धन तथा गुणस्तरीय शिक्षाको विकासका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।...
काठमाडौं – कागेश्वरी मनोहरा–९, गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा आजबाट तीन दिने स्पोर्ट्स मीट सुरु भएको छ। विद्यालयले विद्यार्थीहरूको शारीरिक क्षमता र खेलकुदमा सहभागिता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यो...
भक्तपुर- सूर्यविनायक नगरपालिका–३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्लिस स्कुलमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न भएको छ। पौष २० गते सुरु भएको उक्त खेलकुद उत्सव चार...
काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइन माध्यमबाट ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सकिने सेवाको परीक्षण सुरु गरेको छ। कम्पनीले सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट क्यूआर कोड स्क्यान गरी...
दार्चुला – दार्चुलाको लटिनाथ माध्यमिक विद्यालय चौपातामा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षक–अभिभावक संघ गठन गरेको सहायक प्रधानाध्यापक महेशराज जोशीले जानकारी दिनुभयो। आज विद्यालयमा...
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने...
सप्तरी – केही दिनयता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरका कारण सप्तरी जिल्लामा जनजीवन प्रभावित बन्दै गएपछि विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। शीतलहरले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने...