अर्किड स्कुलमा सरस्वती पूजाको अवसरमा नयाँ भर्ना खु्ल्यो, विशेष छुटको व्यवस्था
काठमाडौं – अर्किड स्कुलमा सरस्वती पूजाको अवसरमा नयाँ भर्ना खुलेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ मा गोठाटार हाइटमा रहेको अर्किड प्यपुपल सेकेण्डरी स्कुलले विशेष छुटका साथ...