काठमाडौं – नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी हेरफेरको विषयलाई गम्भीर षड्यन्त्रका रूपमा व्याख्या गर्दै उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका...
काठमाडौं – सत्तारूढ नेकपा (एमाले)ले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समितिका सचिवको नैतिक जिम्मेवारी उठाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेको छ। बुधबार समिति...
काठमाडौं — सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न ११:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय...
काठमाडौं – संघीय निजामती सेवा विधेयकमा समितिबाट सर्वसम्मत पारित नभएको एक नयाँ दफा थपिएको खुलासा भएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नयाँ विवाद चुलिएको छ । समितिका सभापति तथा...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडाले राजिनामा दिनु पर्ने बताएका छन् । राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’...
काठमाडौँ – निजामती सेवा विधेयकमा वरिष्ठ प्रशासकहरूको स्वार्थ मिल्ने गरी गरिएको अनधिकृत हेरफेरप्रति संसदभित्र चर्को विरोध सुरु भएको छ । विधेयकमा उल्लेख गरिएको दुई वर्षे ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा गरिएको संशोधनपछि...
काठमाडौं – निजामती सेवा विधेयकमा अनधिकृत रूपमा भएको परिवर्तनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन् । उनले यस घटनालाई केवल सामान्य त्रुटि नभई “देश र जनताप्रति...
दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका–१ का परमल सिंह महरा र मेनका रावल दम्पती दुवै जना शैक्षिक नेतृत्वको महत्वपूर्ण जिम्मेवारीमा छन्। दुबै जना दार्चुलाका प्रतिष्ठित क्याम्पसहरूमा क्याम्पस प्रमुखको रूपमा कार्यरत छन्,...
काठमाडौं – रुपन्देही–३ मा आउँदो १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार सो मितिमा उपनिर्वाचन गर्ने निर्णय आयोगले गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित...
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनः प्रवेश गरेसँगै आफूले पाउँदै आएका सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी थालेकी छन्। नेकपा (एमाले) की नेतृ समेत रहेकी भण्डारीले गत १४ असारमा...
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ। पार्टी विधानअनुसार प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने बैठक करिब ९ महिनापछि बोलाइएको हो। बैठकमा...
काठमाडौँ – पछिल्लो ३ घण्टामा कञ्चनपुर जिल्लास्थित खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्रहरू तथा आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ४:३० बजे सूचना...