नेकपा सचिवालय बैठक सकियो, एमसीसी अनुमोदन गर्ने/नगर्ने निर्णय संसदले गर्ने निष्कर्ष

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी अनुमोदन गर्ने/नगर्ने निर्णय संसदले गर्ने बताएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने...

नेकपा सचिवालय बैठकमा भीम रावल पनि सहभागि, एमसीसीबारे विशेष छलफल हुदै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावलको समेत सहभागीता रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा रावलसहित अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा...

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको छ । बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।...

नेकपा भित्र एमसीसी विवाद, शनिबार बिहान ९ बजे सचिवलाय बैठक बस्दै

काठमाडौं – अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष...

प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न आग्रह

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । ‘कोरोना महामारी र...

दशगजा क्षेत्र खाली गर्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे...

राजपाको संविधान संशोधन विधेयक दर्ता गरेन संसद सचिवालयले

काठमाडौं – संसद सचिवालयले गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरु संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए...

बजेटमा उही कुरा दोहोरियोः पूर्वप्रधानमन्त्री डा.भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विगत लामो समयदेखि हरेक वर्षको बजेटमा उही कुरा दोहोरिँदै आएको र आगामी आवकोमा समेत उस्तै अवस्था रहेको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज...

राजपाले गरायो छुट्टै संविधान संशोधन विधेयक दर्ता

काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन् । गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित...

‘विद्युतीय भन्दैमा सबैमा असीमति छुट दिन सकिन्न’ : अर्थमन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी र उपकरणलाई असीमित छुट दिन नसकिने बताएका छन् । उनले पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारी साधनलाई विगतमा भन्सार छुट दिए पनि...

विदेशमा समस्यामा परेका नागरिकलाई उद्धार गर्ने निर्णय, एक सातापछि काम सुरु हुने

काठमाडौं – सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय...

आगामी वर्षको बजेटमा ६० अर्ब रुपैयाँको राहत कार्यक्रम भएको अर्थमन्त्रीको दाबी

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटमा ५५ देखि ६० अर्ब रुपैयाँसम्मको राहत कार्यक्रम भएको दाबी गरेका छन् । आर्थिक वर्ष २०७७र७८ को बजेटबारे पत्रकारसँग छलफल कार्यक्रममा अर्थमन्त्री युवराज...