कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले गत...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले साउन १९ गते बसेको मन्त्रिपरिषदका निर्णयबारे आज नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत...

सरकार तत्काल लकडाउन गर्ने पक्षमा छैन – खतिवडा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत...

नेकपा अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको...

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री यादवलाई कोरोना पुष्टि

काठमाडौँ – प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको...

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच आज पनि वार्ता हुने

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज पनि वार्ता हुने भएको छ । साँझ ५...

सर्लाहीका नेकपा अध्यक्ष पन्तलाई कोरोना संक्रमण

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ । उनले बुधबार विज्ञप्ति जारी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् । हाल...

‘म कुनै पनि गुटमा लाग्दिन’ : बामदेव गौतम

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनैपनि गुटमा नलाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति...

लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा प्रचण्ड र ओलीबिच चर्काचर्की

काठमाडौं – पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मंगलबार तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । करिब सवा घण्टा...

२१ दिन कर्फ्युसहितको लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरुकाे सुझाव

काठमाडौं- जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुको संख्या वृद्धि हुँदै गएकाले कर्फ्युसहितको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । कोरोना संक्रमण रोकथामबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा...

भारतले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्नपर्छ: पाकिस्तानी राजदूत

काठमाडौं – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन् । भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा...

संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नु पर्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित...