कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा प्रधानमन्त्रीसँग छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा छलफल गर्न काठमाडौं बोलाइएका कर्णाली प्रदेशका पदाधिकारीहरुसँग शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्नुभएको छ । अर्का अध्यक्ष...

लुम्बिनी प्रदेशका प्रवक्ता चौधरीलाई कोरोना पुष्टि

लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । मन्त्री...

नेकपा भित्र विवाद बल्झिदै, साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताए

पत्रपत्रिकाबाट  काठमाडौँ – मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः...

पूर्वप्रधानमन्त्री खनाल डिस्चार्ज

काठमाडौं – नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य अवस्थामा सुधार भएपछि शुक्रबार डिस्चार्ज भएका छन् । बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि उनी धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना...

प्रहरीले कुनैपनि प्रकारको दबाव र प्रभावमा पर्न नहुने : प्रधानमन्त्री ओली

काठमाडौं –  नेपाल प्रहरीको ६५ औ स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको शान्ति-सुरक्षा...

नवनियुक्त अर्थमन्त्री पाैडेलसामु चुनौती उत्तिकै, बजेट खर्च निराशाजनक

काठमाडौं – २०७२ सालमा संविधान जारी भएपछि भारतीय नाकाबन्दीको दौरान सुशील कोइराला नेतृत्वको सरकार ढल्यो। केपी ओलीको नेतृत्वमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाले। विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको अर्थव्यवस्था...

मन्त्रीले सपथ ग्रहण गरेकै दिन सचिवहरुको सरुवा, कुन सचिवको कहाँ सरुवा ?

नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिपरिषद् बैठकले केहि सचिवहरुको सरुवा गरेको छ । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा...

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको सचिवालयले जनाएको छ । उहाँमा सामान्य लक्षण देखिएको र स्वास्थ्य...

अनेरास्ववियुको एकताको काम अन्तिम चरणमा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता...

बुधबार नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

बुधबार नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद...

नवनियुक्त मन्त्रीहरुको आज सपथ ग्रहण हुने

नवनियुक्त मन्त्रीहरुको आज सपथ ग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालयले बिहीबार बिहान ११ बजेको लागि सपथको कार्यक्रम राखेको हो । मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई...

प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छ : मुख्यमन्त्री राई

प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा...