काठमाडौं – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अमेरिका जाँदा कुन प्रकारको भिसामा गएका थिए भन्ने विषयमा स्पष्ट जानकारी दिन आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा...
काठमाडौँ- सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । उपभोक्ता अदालतले...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय...
काठमाडौं – रसुवामा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री...
काठमाडौं – भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संघीय संसद्को बैठक बहिष्कार गरेका छन्। गृह...
काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैँछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । सम्भावित कार्यसुची अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित...
काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको प्रक्रिया तत्काल सुरु गर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापन गर्दै देउवाले संविधान संशोधनका लागि पार्टीबाट...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मस्थान हालको नेपाली भूभागमा पर्छ भन्ने दाबी पुनः दोहोर्याएका छन् । नेकपा एमाले केन्द्रीय पर्यटन विभागले आयोजना गरेको ‘नेपालमा पर्यटन: अवस्था, चुनौती...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीबीच बालुवाटारमा भेटवार्ता भएको छ । दिउँसो सवा १२ बजेदेखि करिब एक घण्टा ‘वान टु वान’ छलफल...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणको उपलब्धिबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको विकास वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय...
काठमाडौं – संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा तोडमोड भएको भन्दै प्रतिनिधि सभाले आज विशेष छानबिन समिति गठन गरेको छ। प्रतिनिधिसभाको बैठकले ‘संघीय निजामती सेवा...
काठमाडौं – प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। संसद्को आजको बैठकको कार्यसूची तय गर्न बैठक राखिएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न...