प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले १२० दिन लामो लकडाउन...

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छिन् । बुधबार ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना...

लकडाउन खुल्यो तर उपत्यका पस्न अझै पास चाहिने

काठमाडौं – सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह...

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक श्रेष्ठको ४२ औँ स्मृति दिवस, प्रधानमन्त्रीद्वारा योगदानको चर्चा

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित...

कम्युनिष्ट पार्टीले कुनै अलौकिक र चमत्कारिक नेतृत्वमा विश्वास गर्दैन : माधव नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टी कुनै ’अलौकिक’ वा ’चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामुहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने संस्था रहेको बताएका छन् ।...

सचिवहरूको सरुवा तथा पदस्थापन

काठमाडौं – सरकारले सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ भने बढुवा भएका दुई जनालाई पदस्थापन गरेको छ । रिक्त...

नेकपा स्थायी कमिटी बैठक एकैछिन बसेर स्थगित भयो, प्रधानमन्त्री ओली आज पनि अनुपस्थित

काठमाडौं – प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक : देउवा

काठमाडौं – पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् । वीपी पुण्यतिथिका अवसरमा...

बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई नेकपाको निर्देशन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

मंसिरमा महाधिवेशन गर्न असम्भव : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले एकता महाधिवेशनको चर्चा पार्टीभित्र सुरु हुनु खुसीको कुरा भएको बताएका छन् । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...

नेकपाको स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंगलबार दिउँसो १ बजेका सम्मका लागि सरेको छ । यसअघि बैठक बिहान ११ बजेलाई तय भएको थियो । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले...