सांसद गंगा चौधरीमाथि हिन्दी बोल्दै खनिइन् चन्दा चौधरी, सभामुखले भनेको समेत टेरिनन् (भिडियो सहित)
काठमाडौँ – राजपाकी सांसद चन्दा चौधरीले नेकवा सांसद गंगा चौधरीको भनाइको खण्डन गर्दै उनको भनाई रेकर्डबाट हटाउन माग गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको खर्च कटौतीमाथिको प्रस्तावमा...