माओवादी र काँग्रेसबारे के भन्छ ओलीको राजनीतिक प्रतिवेदन ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता तथा सिंगो पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ – लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई शपथ दिलाएका हुन् । नयाँ मन्त्रीहरुमा विजय यादव, सन्तोष पाण्डे, सुमन...

अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौँ – आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगन गरिएको छ । सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा...

‘संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ’ : नेता सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले आज यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित...

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान...

माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

काठमाडौँ – रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद...

एमालेको केन्द्रीय कमिटी बैठक आज बालुवाटारमा बस्दै, नेपाल समुह बैठकमा सहभागी नहुने

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले...

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सोमबार (आज) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । समसामयिक...

दार्चुला–तिङ्कर सडकको तीन मन्त्रीद्वारा हवाई निरीक्षण

दार्चुला – नेपाल सरकारका तीन जना मन्त्रीले दार्चुला–तिङ्कर सडकको कार्यप्रगतिबारे हवाइ निरीक्षण गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट...

विप्लव र प्रधानमन्त्री ओलीबीच भेट, यी विषयमा भयो छलफल !!

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित...

अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् ं। मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको...

नेकपा माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रले सोमबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...