काठमाडौँ – काठमाडौँको तीनकुनेमा दुई जना मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकारलाई स्वार्थ समूहहरूको सेवामा तल्लीन भएको आरोप लगाउँदै जनआक्रोश चरममा पुगेको बताएका छन्। आज जारी विज्ञप्तिमा उनले भनेका छन्,...
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिवपुरीस्थित सुरक्षाघेराभित्रबाट जेनजी पुस्तालाई विशेष सन्देश दिएका छन् । उनले व्यवस्थाको रक्षा गर्नु आफ्नो जीवनको मूल उद्देश्य भएको भन्दै संवेदनशील...
काठमाडौं । काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवाद र वार्तामार्फतै हल गर्नुपर्नेमा नेपाली सेनाले जोड दिएको छ। सेनाका एक उच्च अधिकारीका अनुसार सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलमा राष्ट्रपति...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयले सोमबार बेलुकी राजीनामाबारे जानकारी दिएको हो । गत सोमबारदेखि सुरु भएको जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको आकस्मिक बैठक भर्चुअल माध्यममार्फत सुरु भएको छ। बैठकमा पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। एक सांसदले रातोपाटीलाई जानकारी दिँदै भने,...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सांसद पदबाट राजीनामा घोषणा गरेकी छिन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेकी हुन्। ‘म आधिकारिक रुपमा पत्र नै...
काठमाडौँ – जेनजी आन्दोलन चर्किंदै जाँदा प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा मंगलबार प्रदर्शनकारीले आक्रमण गर्दै कार्यालय परिसरमा तोडफोड र आगजनी...
काठमाडौँ – जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार जारी गरेको अपिलमा भनेका छन्, “कुनैपनि रूपको हिंसा...
काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन्। सोमबार जेनजी आन्दोलनका क्रममा १९ जना युवाले ज्यान गुमाएको घटनापछि उनले आफू सरकारमा बस्न उपयुक्त नदेखिएको भन्दै पदत्याग गर्ने घोषणा...
काठमाडौँ – ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास...
काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित...