बालेनको विजयले अब प्रधानमन्त्रीको यात्रा निश्चित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचित प्रमाणपत्र ग्रहण गरेका छन् । मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले...

रास्वपाको ऐतिहासिक सफलता: ५६ क्षेत्रमा विजयी, ६५ क्षेत्रमा अग्र स्थानमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै देशभरका ५६ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने ६५ क्षेत्रमा अग्र स्थानमा रहेको छ। पार्टीका...

६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत विभिन्न जिल्लाका ६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार डोटीमा भरतबहादुर खड्का १४,८९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी...

दलीय राजनीतिबाट विदा लिने रवीन्द्र मिश्रको घोषणा

काठमाडौँ – राप्रपा नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले धेरै सोचविचारपछि यस्तो निर्णय लिएको बताएका हुन्। उनले यो...

भक्तपुर-१ मा रास्वपाका रुकेश रन्जित विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई करिब ५ हजार मतको...

बझाङमा नेकपा एमालेका ऐनबहादुर महर विजयी

काठमाडौँ – एकमात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका ऐनबहादुर महर विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीलाई करिब २,२३९ मतको अन्तरले...

रास्वपा २२, कांग्रेस ५, नेकपा २, एमाले १ र स्वतन्त्र उम्मेदवार १ ठाउँमा विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अहिलेसम्म ३० वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वाधिक २२ क्षेत्रमा विजय हासिल गरेको...

सुनसरी-१ मा हर्क साम्पाङको अग्रता, गोमा तामाङ १०८२ मतले पछि

काठमाडौँ – सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले अग्रता कायम गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानका वडा नम्बर १ देखि ६...

बागलुङ-२ मा कडा प्रतिस्पर्धा: रास्वपा र कांग्रेसबीचको मतान्तर १४४ मत मात्रै

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नम्बर–२ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ३८ हजार ३०४ मत गणना भइसकेको अवस्थामा...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

म्याग्दी – म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्। उनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।...

चितवन-२ बाट रवि लामिछाने तेस्रोपटक विजयी

चितवन – रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति समेत रहेका लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका...

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको सशक्त उदय, १६ क्षेत्रमा विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ले विभिन्न १६ निर्वाचन क्षेत्रमा प्रभावशाली जित दर्ता गरेको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले शहरी क्षेत्रदेखि तराईसम्म उल्लेखनीय...