काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितको समस्यामा सरकारले गम्भीरता नदेखाएको भन्दै कडा प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारसँग सोधिन्, “मिटरब्याज...
काठमाडौं — लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति प्रमुख सत्ता दलहरूबीच जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि संसदमा आज सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर नहुने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार...
काठमाडौँ – परराष्ट्र मन्त्री आरजु राणा जापान प्रस्थान गरेकी छन्। जापानको टोकियोमा बुधबारदेखि सुरू हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौँ महानगरका मेयर बालेन शाह अनुपस्थित रहेको विषयमा चासो व्यक्त गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत् कडा प्रतिक्रिया दिएका...
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको पार्टी नेतृत्वबारेको बहसलाई निरर्थक बताएका छन्। उनले उपयुक्त समय आएपछि विधिबाटै नयाँ नेतृत्व चयन हुने स्पष्ट पारेका...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अनुपस्थित रहेको विषयमा चासो व्यक्त गरेका...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ। बालुवाटार स्रोतका अनुसार उनीहरूबीच केहीबेरमै भेटवार्ता तय भएको हो। विश्वसनीय...
काठमाडौं -सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा...
काठमाडौँ – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षामन्त्री रघुजी पन्तले सदनमा सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस...
काठमाडौं – नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सिमान्तकृत वर्गसम्म विकासको प्रतिफल पुग्ने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा...
काठमाडौँ- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले कर्णाली प्रदेशप्रति सरकारको व्यवहारलाई ‘मजाक’को संज्ञा दिँदै कडा आलोचना गरेकी छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कठायतले कर्णालीका...