राष्ट्रपति र नेकपाका अध्यक्ष प्रचण्डबीच पूर्वमन्त्री बाँस्कोटासँग जोडिएको कमिसन प्रकरणबारे छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पूर्वमन्त्री गोकुल बाँस्कोटा जोडिएको कमिसन प्रकरणबारे छलफल भएको छ। बालुवाटारमा नेकपा सचिवालयको बैठक सकेर अध्यक्ष प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति...

सञ्चारमन्त्री बाँस्कोटा संलग्न अडियो प्रकरण छानविन गर्न नेकपा बरिष्ठ नेता नेपालकाे माग

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले तत्कालिन सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटा संलग्न अडियो प्रकरण छानविन गर्न पार्टी सचिवालय बैठकमा माग गरेका छन् । शनिबार बालुवाटारमा नेपाललाई जवाफ...

बास्कोटाको अडियो प्रकरण र एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो प्रकरण र अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भएको छ। शनिबार अपरान्ह...

प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन...

एमसिसी परिमार्जनसहित पारित गर्ने पक्षमा ओली –प्रचण्ड

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड संसदमा विचाराधीन मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसीलाई परिमार्जनसहित पारित गर्ने पक्षमा देखिएका छन् । एमसिसी सम्झौता...

कन्चनपुरमा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन

कन्चनपुरको भीमदत्त नगरपालिकामा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशको कार्यालय उद्घाटन गरिएको हो । मौलिक जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष...

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान गर्नुभएको छ । फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली गएराति...

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले दिएको शिवरात्रीको शुभकामनामा गालीको बर्षा (कमेन्ट जस्ताकाे त्यस्तै )

बुधबार मन्त्रीबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार बिहानै दिएको शिवरात्रीको शुभकामनामा गालीको बर्षा भएको छ । शिवरात्री पर्वका अवसरमा बिहान पौने ७ बजे नै...

इतिहासको कदर र वीर पूर्खाहरुको वीरताको सम्मान गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र वीर पूर्खाहरुको वीरताको सम्मान गर्नुपर्ने बताएका छन् । चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पूर्खाहरुको योगदानको कदर...

नेपाल प्रहरीलाई नेविसंघको चेतावनी, काँग्रेस सरकारमा आउदा फुली खोस्छौ

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार राजधानीमा आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा प्रदर्शन गरेको छ । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी...

७० कराेड कमिसनकाे आराेप लागेका सञ्चारमन्त्री बास्काेटाले दिए राजिनामा

  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन मागेकाे अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् । बास्कोटाले राजीनामा...

अनेरास्ववियूले माग्याे सञ्चारमन्त्री बास्काेटाकाे राजिनामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको...