प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, अस्पतालले निकाल्याे विज्ञप्ति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । अस्पतालका कार्यकारी निर्देशक...

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा पदभार ग्रहण

काठमाडौं – पुनः अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थमन्त्रालयका...

पौडेल समुहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने जनाएको छ । आफ्नो विरोधका बाबजुद पार्टी सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेसँगै चिढिएको पौडेल समूहका...

प्रधानमन्त्री ओली अपरेसन थिएटरमा

काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई जानकारी दिएका...

अर्थमन्त्रीमा डा. खतिवडा पुनः नियुक्त, अपरान्ह ४ बजे सपथ ग्रहण

काठमाडौं – डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा...

प्रधानमन्त्रीलाई भेट्न नेता र कर्मचारीहरु अस्पतालमा

काठमाडौं – प्रधानमन्त्री ओलीलाई मन्त्री, दलका नेता र कर्मचारीहरुले भेटेका छन् । मृगौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगंजमा अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री, दलका नेता, कर्मचारी लगायतले...

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको पनि कामना गर्नुभएको छ...

आज शपथ लिने नयाँ १८ राष्ट्रियसभा सदस्य, कार्यकाल सकिएका १९ सदस्यहरु (नामावलि)

राष्ट्रियसभामा नवनिर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भउका छन । गत माघ २४ गते गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ सदस्यले आज बिहान ११ बजे संघीय संसद्...

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा राजीनामा

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार राजीनामा दिनुभएको छ । मंगलबारै राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । उहाँको राजीनामापत्र मुख्यसचिव रेग्मीले राष्ट्रपतिसमक्ष...

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिकोे कार्यकारी अध्यक्षमा डा‍‍. विष्णुराज उप्रेती नियुक्त

सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिकोे कार्यकारी अध्यक्षमा डा विष्णुराज उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गएको फागुन १२ गतेको निर्णयअनुसार सरकारले दोलखाका डा उप्रेतीलाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त...

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु आजबाट बिदा हुँदै-सूचि सहित

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु आजबाट बिदा हुँदैछन् । नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि...

विधानअनुसार नै विभाग गठन : प्रवक्ता शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापतिले विधानअनुसार नै विभागहरू गठन गरेको बताएका छन् । शनिबार र सोमबार गरी सभापति शेरबहादुर देउवाले २० विभाग प्रमुख तोकेका थिए ।...